#doti # shikharMun # kafalleki

वडाकै वजेटबाट ल्याब सेवा सुरु

२५ चैत २०७९ १३:०३

दिपायल– शिखर नगरपालिका वडा नं. १ कपल्लेकीमा शनिवार ल्याब सेवाको उद्घाटन गरिएको छ । वडाको लगानीमा स्थापना गरिएको ल्याब सेवाको जिल्ला समन्वय संयोजक लक्ष्मण बहादुर सिंहले औपचारिक कार्यक्रमका बिच उद्घाटन गरेका हुन् । वडाध्यक्ष दीपक बहादुर बोगटीका अनुसार वडाको बजेटबाट ५ लाख रुपैयाँ बराबरको ल्याब सामाग्रीहरू, ३ लाख बराबरको ल्याब भवन मर्मत गरिएको छ भने […]