#Beruju# bogtan fudsil gaupalika

माेवाईल आफै खरिद गरेर भुक्तानी लिए/ दिएकाे हाेईन  : उपाध्यक्ष बम

३ असार २०८१ १०:५५

डाेटी – महालेखा परिक्षककाे प्रतिवेदनले वेरूजु देखाएकाे माेवाईल सेट आफुले खरिद गरेर भुक्तानी नलिएकाे उपाध्यक्ष बमले बताएकी छिन् । मागै नगरि पालिकाले खरिद गरेर गत असारमा उपलब्ध गराएकाे तर्क छ । तर  कुन कर्मचारीले कसरी र किन खरिद गर्याे भन्ने कुरा भने खुलाएकी छैनन् । बाेगटान फुड्सिल गाउँपालिका उपाध्यक्ष  बमले शनिवार फेसवुकमा स्टाटस लेख्दै खरिद […]