पर्यटन

डोटीमा नेचर गाइड तालिम सुरु

२१ चैत २०८० १५:०२

(डोटी)- खप्तड राष्ट्रिय निकुञ्जको प्रवेशद्वारमा रहेको झिग्रानामा पहिलो पटक सात ७ दिने आधारभूत नेचर गाइड तालिम सुरु भएको छ । सुदूरपश्चिम प्रदेश उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालय अन्तरगत रहेको प्रदेश पर्यटन विकास कार्यक्रम कार्यान्वयन इकाई धनगढीको आयोजना तथा डोटीको पूर्वीचौकि गाउँपालिका, सायल गाउँपालिका, बझाङ जिल्लाको खप्तड छान्ना गाउँपालिका, राष्ट्रिय प्रकृति संरक्षण कोष शुक्लाफाँटा कञ्चनपुर […]