राजनीति

डल्लो बजेट राखेको भन्दै बोगटान फूडसिलमा गाउँ सभा बहिष्कार

२५ असार २०८१ १६:२१

(डोटी)– बोगटान फूडसिल गाउँपालिकाको साेमवार सम्पन्न १६ औँ गाउँ सभा बहिष्कार गरिएको छ । नेपाली काँग्रेसबाट निर्वाचित गाउँपालिका उपाध्यक्ष बिष्ना देउवा बमसहित १२ जना जनप्रतिनिधिले गाउँ सभा बहिष्कार गरेका हुन । आर्थिक वर्ष ०८१।०८२ का लागि विनियोजित बजेटप्रति आपत्ति जनाउँदै बहिष्कारमा उत्रेको उपाध्यक्ष बमले बताइन् । ‘योजनाहरूको शीर्षक सहित बजेट विनियोजन हुनुपर्छ भन्दा भन्दै जबरजस्ती […]

1 2 3 4