photo feature

नेबिसंघले गर्‍यो होली बिशेष कार्यक्रम (भिडियो सहित)

२२ फागुन २०७९ ८:२४

डोटी– दिपायलमा नेपाली कांग्रेसको भातृ संस्था नेपाल विद्यार्थी संघ डोटीले होली विशेष कार्यक्रमको आयोजना गरेको छ । जिल्ला अध्यक्ष दिपेन्द्र सिंहले पार्टी सभापति सहित जिल्ला स्तरीय नेताहरुको सहभागितामा नेविसंघमा आवद्ध विधार्थीहरुसंग रंग अविर लगाएर शुभकामना आदान प्रदान गरिएको बताए । कार्यक्रममा कलाकारहरुको सांस्कृतीक प्रस्तुती समेत रहेको थियो । दिपायलमा विभिन्न विद्यालयका विद्यार्थीहरु होली बिशेष कार्यक्रममा […]