राष्ट्रिय

नेपालको जनसंख्या २ करोड ९१ लाख प्ररम्भिक तथ्यांक भन्दा २७ हजार ९०२ ले घट्यो

१० चैत २०७९ ७:४४

काठमाडौं। राष्ट्रिय जनगणना २०७८ को नतिजा आज सार्वजनिक गरिएको छ। सोल्टी होटलमा आयोजित एक कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय जनगणना २०७८ को नतिजा सार्वजनिक गरेका हुन् राष्ट्रिय जनगणना २०७८ अनुसार (जनगणना सन्दर्भ दिन २०७८ साल मंसिर ९ गते) नेपालको जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५७८ रहेको छ । जसमध्ये पुरुषको संख्या १ […]