राष्ट्रिय

समावेशी शिक्षामा चासो दिन आग्रह

४ फागुन २०८० ५:२१

डोटी– अपाङ्गता भएका बालबालिकाहरूको शिक्षामा पहुँच पुर्‍याउन सरोकारवालाहरूले चासो राख्नु पर्नेमा जोड दिइएको छ । बिहीबार सिलगढीमा सम्पन्न गुणस्तरीय समावेशी शिक्षा सम्बन्धी आयोजना गरिएको कार्यशाला गोष्ठीमा सो कुरामा जोड दिइएको हो । सुदूरपश्चिम विश्व विद्यालयको विशेष आवश्यकता शिक्षा शाखा प्रमुख डा. यज्ञराज पाण्डेयले सुदूरपश्चिममा मात्रै ७० हजार भन्दा बढी अपाङ्गता भएका व्यक्तिहरू रहेपनि विद्यालयको पहुँचभन्दा […]