राष्ट्रिय

विज्ञान प्रदर्शनीमा पद्म पब्लिककी कञ्चन प्रथम

२ असोज २०८१ ११:४७

(डोटी ) नगर स्तरीय विज्ञान प्रदर्शनी प्रतियोगितामा पद्म पब्लिक माध्यमिक विद्यालयकी छात्रा कञ्चन पाली प्रथम भएकी छन्  । राष्ट्रिय शिक्षा दिवसको अवसर पारेर बुधवार दिपायल सिलगढी नगरपालिकाले आयोजना गरेको प्रतियोगितामा पाली प्रथम भएकी हुन् । उनले नगद ५ हजार सहित प्रमाणपत्र हात पारेकी छन् । सो प्रतियोगितामा पवित्रा आवासीय माविकी छात्रा अन्जीता मलासी द्वितीय र […]

1 2 3