कला-साहित्य

लाखे नाच संरक्षणमा सिलगढीका युवाहरू जुटे (भिडियो सहित)

२६ साउन २०८० १६:५९

(डोटी) – नेवार समुदायको मौलिक संस्कृतिका रूपमा लिइने लाखे नाचको संरक्षणमा सिलगढीका युवाहरू जुटेका छन् । नेवागढी सांस्कृतिक कला केन्द्र मार्फत सिलगढीका युवाहरू डोटीको मुख्य व्यापारिक केन्द्र दिपायलमा लाखे नाच प्रदर्शन गरिरहेका छन् । कला केन्द्रका सिद्धान्त श्रेष्ठले पुर्खाै देखि मौलिक संस्कृतिका रूपमा रहेको लाखे नाच लोप हुने अवस्थामा पुगेकाले अन्य समुदायलाई पनि जानकारी होस […]