कला-साहित्य

डाेट्याली भाषा कि बैतडेली..

२ साउन २०८१ ५:२७

मिति २०८१/०३/३१ गते रेडियाे नेपाल दिपायल डाेटीबाट दिउँसाे ३:१५ मा डाेटेली भाषामा प्रसारणा हुने समाचारकाे नाम बैतडेली भाषाकाे समाचार भनेर उद्घाटन डाेटी स्थित आधिकारिक निकायका प्रमुख सिडियाे लगायतका सहभागीतामा गरिएकाे छ । किन ? आखिर स्थापित भइसकेकाे डाेटेली भाषा र डाेटेली शब्दले ग्रहण गर्ने बृहत् गरिमामा आघात पुग्नेगरि भएकाे याे हर्कत कसकाे स्वार्थमा गरियाे त […]