अन्तर्राष्ट्रिय

स्वमूल्याङ्कनमा सुदूरपश्चिम प्रदेशकै उत्कृष्ट बन्यो डोटीको आदर्श गाउँपालिका

११ माघ २०८० ४:३९

सरिता कठायत डोटी : डोटी जिल्लाको आदर्श गाउँपालिका स्वमूल्याङ्कन (लिजामा) सुदूरपश्चिम प्रदेशकै उत्कृष्ट पालिका बनेको छ । स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कन (लिजामा) आदर्श गाउँपालिका उत्कृष्ट बनेको हो । सङ्घीय सरकारद्वारा आगामी आर्थिक वर्षको बजेट निर्माण प्रक्रियामा स्थानीय तहलाई विनियोजन गर्ने शसर्त र निशर्त अनुदान बाँडफाँड गर्न हरेक वर्ष गरिने स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कन […]