स्वास्थ्य-सौन्दर्य

के.आई.सिंह गाउँपालिकाले गर्याे स्वास्थ्यकर्मि पुरस्कृत 

२६ भदौ २०८१ १२:१९

(डाेटी) – के.आई.सिंह गाउँपालिकाले  उत्कृष्ट काम गर्ने स्वास्थ्य संस्था तथा कर्मचारीहरूलाई पुरस्कृत गरेकाे छ । के.आई.सिंह गाउँपालिका स्वास्थ्य शाखाद्वारा मंगलवारवाट आयाेजीत आ.व. ०८०/०८१ काे स्वास्थ्य कार्यक्रमकाे बार्षिक समीक्षाकाे समापन समाराेहमा पुरस्कृत गरिएकाे हाे । गाउँपालिका अध्यक्ष लाेकेेन्द्र बहादुर शाहीले  उत्कृष्ट स्वास्थ्य संस्थाका रूपमा प्रथम हुने तिखातर स्वास्थ्य चाैकीलाई प्रमाणपत्र सहित पुरस्कृत  गरेका हुन् । अध्यक्ष […]

1 2 3