अर्थ-वाणिज्य

चिस्यान केन्द्र सञ्चालनमा ढिलाइ हुँदा किसान चिन्तामा

१४ भदौ २०७९ १६:२०

रामेछाप। प्रदेश सरकारबाट हस्तान्तरण नहुँदा रामेछापको मन्थलीमा निर्माण भएको चिस्यान केन्द्र सञ्चालन हुन ढिलाइ भएको छ। बागमती प्रदेश सरकारको रु. पाँच करोड र मन्थली नगरपालिकाको रु. दुई करोड लागतमा मन्थली नगरपालिका–१ स्थित सानीमदौमा निर्माण भएको सो केन्द्र सञ्चालनमा नआउँदा कृषक चिन्तामा परेका छन्। जिल्लामा उत्पादित कृषि उपजलाई भण्डारण गरी बेमौसममा बजारसम्म पुर्याउने उद्देश्यले चिस्यान केन्द्र निर्माण […]