कृषि
डोटीमा कृर्षि क्षेत्रको प्रवर्द्धनका लागि बृहत् छलफल
३१ वैशाख २०८१ ०:५५
(डोटी)- जिल्लामा कृर्षि क्षेत्रको विकास तथा प्रवर्द्धन गर्नका लागि स्थानीय सरकार बिच बृहत् छलफल गरिएको छ । कृर्षि ज्ञान केन्द्र डोटी र भेटेरिनरी अस्पताल तथा विज्ञ केन्द्र डोटीले आइतबार सिलगढीमा आयोजना गरेको जिल्ला स्तरीय समन्वय बैठकमा कृर्षि क्षेत्रको विकास र प्रवर्द्धनका बारेमा बृहत् रूपमा छलफल गरिएको कृर्षि ज्ञान केन्द्र डोटीका प्रमुख गङ्गादत्त अवस्थीले बताए । […]
-
के.आई.सिंह गाउँपालिकाले गर्यो पावर टेलर हस्तान्तरण
-
आदर्श गाउँपालिकामा माटो परिक्षण, स्थानीय खुसी (भिडियो सहित)
-
डाेटीमा जैविक विविधता दिवस मनाईयाे
-
बँदेलकाे आक्रमणबाट महिलाकाे मृत्यू , एक घाईते
-
अर्गानिक तरकारी खेती प्रबर्द्धन गर्दै के.आइ.सिंह सरकार
-
डडेल्धुरामा असिना पानीले हिउँदे बालीमा ठूलो क्षति
-
डोटीमा असिनाले खाद्यान्नबालीमा क्षेती गर्दा किसान चिन्तित
-
कृष्णपुरका कम्लहरी तथा मुक्त कमैयालाई तरकारी तथा कृषि सामाग्री हस्तान्तरण
-
सुदूरमा ४५ हजार मेट्रिकटन मासु उत्पादन, कुन जिल्लामा कति मासु खाइन्छ?
-
सुदुरपश्चिम का तिन जिल्लामा खाद्यान्न संचित (बचत)
-
जाने होइन त सुदूरपश्चिम घुम्न ?
-
चिस्यान केन्द्र सञ्चालनमा ढिलाइ हुँदा किसान चिन्तामा