कृषि

डोटीमा कृर्षि क्षेत्रको प्रवर्द्धनका लागि बृहत् छलफल

३१ वैशाख २०८१ ०:५५

(डोटी)- जिल्लामा कृर्षि क्षेत्रको विकास तथा प्रवर्द्धन गर्नका लागि स्थानीय सरकार बिच बृहत् छलफल गरिएको छ । कृर्षि ज्ञान केन्द्र डोटी र भेटेरिनरी अस्पताल तथा विज्ञ केन्द्र डोटीले आइतबार सिलगढीमा आयोजना गरेको जिल्ला स्तरीय समन्वय बैठकमा कृर्षि क्षेत्रको विकास र प्रवर्द्धनका बारेमा बृहत् रूपमा छलफल गरिएको कृर्षि ज्ञान केन्द्र डोटीका प्रमुख गङ्गादत्त अवस्थीले बताए । […]