नयाँ दिल्ली– भारतको राजस्थान राज्यको सीकर जिल्लामा एउटा अनौठो घटना भएको छ । गाउँकै एक जनाको दाहसंस्कारमा सामेल मलामीहरू शवलाई चितामै छाडेर भाग्नु परेको छ भने घण्टौँपछि हेलमेट लगाएर फर्किंदै अन्तिम संस्कार गरिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
चितामै शव छाडेर भागे मलामी, हेलमेट लगाएर गर्नुपर्यो अन्तिम संस्कार

प्रतिक्रिया