सुदूरपश्चिम प्रदेश सभाको विशेष अधिवेशनको पाँचौ बैठक शुरु( प्रत्यक्ष प्रसारण)

पाँजलो न्युज
२३ साउन २०८१ ५:५६
सुदूरपश्चिम प्रदेश सभाको विशेष अधिवेशनको पाँचौ बैठक शुरु( प्रत्यक्ष प्रसारण)

धनगढी/ सुदूरपश्चिम प्रदेश सभाको विशेष अधिवेशनको पाँचौ बैठक शुरु भएको छ ।

सभामा भीषण वर्षाले पुर्याएको क्षतिका बारेमा शून्य समयमा छलफल भइरहेको छ भने सभामुख भीमबहादुर भण्डारीले वर्षाका कारण बाढी तथा पहिरोमा पुगेको क्षतिबारे राहत तथा क्षतिपूर्ति उपलब्ध गराउन निर्देशन गर्ने कार्यसूचिमा छ ।

https://www.youtube.com/watch?v=ltg9dJrvrIw

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *