डोटीमा असिनाले खाद्यान्नबालीमा क्षेती गर्दा किसान चिन्तित

दिनेश जोशी
३० फागुन २०७९ १३:२८
डोटीमा असिनाले खाद्यान्नबालीमा क्षेती गर्दा किसान चिन्तित

दिपायल- डोटी जिल्लामा मंगलबार आसिना पानी परेको छ । डोटीको के.आई.सिंह गाउँपालिका,पुर्बिचौकी गाउँपालिका र बोगटान गाउँपालिकामा असिना परेको छ । के.आई.सिंह गाउँपालिका र बोगटान फुडसिल गाउँपालिकामा अल्लि केही बढी क्षेति गरेको छ । के.आई.सिंह गाउँपालिका मा कम्तिमा पनी तीस मिनेट असिना पानी परेको थियो । सानोमा बल्लतल्ल गरेर जोगायको गहु बालीलाई अहिले असिना ले बिनास गरेपछी किसान चिन्तितमा परेका हुन । आफुलाई खान लाई नराखी भित्र भयको गहु बारिमा छरेर आफुले पसल बाट खोजेर खानु परेको किसानहरु बताउछन । आसिना पानि लामो समयसम्म पर्न नपायको र क्षेतिको एकिन बिबरण आउन बाकी नै रहेको प्रमुख जिल्ला अधिकारी कल्पना श्रेष्ठले बताउनु भयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *