अस्पतालमा छटपटाउदै बडिकेदारका एक युवक ; सहयोगका लागि आग्रह

पाँजलो न्युज
१५ कार्तिक २०७९ १:१७
अस्पतालमा छटपटाउदै बडिकेदारका एक युवक ; सहयोगका लागि आग्रह

डोटी, डोटीको बडीकेदार गाउपालिका वडा नम्बर ४ बरलगाउका गोपाल हमालको उपचारमा समस्या भएको छ आफन्तका अनुसार लामो समय देखि मुटुरोगका बिरामी भएका उनको मुटुको दुवै भल्ब फेल भए पछी उपचारमा समस्या भएको हो । उनको अहिले गंगालाल राष्टिय हिर्दयरोग केन्द्र काठमांडूमा उपचार भैरहेको छ।
उपचारको क्रममा आफुहरु सघ भएको पैसा सिदियको र थप उपचारको लागि धेरै पैसा आवस्यक पर्ने भएकाले सहयोगका लागि सबै संघ अनरोध गरेको उनकी दिदि हिरा कुमारी खत्रीले जानकारी दिएकी छन।
त्यस्तै उनलाई सहयोग गर्न चाहाने इच्छुक ब्यक्तिले  सेन्चुरी कमर्सियल बैकको खाता नम्बर : 0290000920 C 5 मा रकम जम्मा गर्न सकिने बताएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *