डोल्पा- डोल्पा जिल्लाको कान्जिरोबा आसपास क्षेत्रमा आइतवार बिहान भूकम्प गएको छ।
राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार २०८२ साल वैशाख १४ गते बिहान ३ बजेर ६ मिनेटमा सो क्षेत्रमा ४.० को म्याग्निच्युडको भूकम्प गएको हो। यसअघि शुक्रवार ११ बजेर ५३ मिनेट जाँदा सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर भूकम्प गएको थियो। सो भूकम्पको तीव्रता ४.१ म्याग्निच्युडको थियो।
प्रतिक्रिया