‘आफ्नै गाउँ फर्कि आएँ…’: किट विश्वविद्यालयबाट निकालिएका २०० विद्यार्थी वीरगन्ज आइपुग

पाँजलो न्युज
७ फागुन २०८१ १:१३
‘आफ्नै गाउँ फर्कि आएँ…’: किट विश्वविद्यालयबाट निकालिएका २०० विद्यार्थी वीरगन्ज आइपुग

भुवनेश्वरबाट सोमबार हिँडेका २०० जना विद्यार्थीहरूको एउटा समूहको पहिलो ४० जनाको टोली बुधबार बिहान वीरगंज आइपुगेको छ ।  उनीहरुसँगै आएका अरु विद्यार्थी पनि रक्साैलबाट वीरगन्जतर्फ लागेका छन् ।

वीरगन्ज शङ्कराचार्य गेटमा उनीहरु केहीबेर अघि ओर्लिएका छन् । उनीहरु वीरगन्ज आइपुग्ने सूचना पछि स्थानीयको पहलमा साउथजोन सेकेन्डरी स्कुलले आफ्नो २ वटा बस विद्यार्थीहरूलाई घर पुर्याउन उपलब्ध गराएको छ।

विद्यालयकाअनुसार उनीहरूलाई घरघरमा लगेर छोडिने छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *