आगामी आर्थिक वर्षको कर्जा विस्तारको लक्ष्य १२.५ प्रतिशत हुने राष्ट्र बैंकको प्रक्षेपण

पाँजलो न्युज
११ साउन २०८१ ८:५०
आगामी आर्थिक वर्षको कर्जा विस्तारको लक्ष्य १२.५ प्रतिशत हुने राष्ट्र बैंकको प्रक्षेपण

काठमाडौं– नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्ष २०८१/८२ मा कर्जा विस्तारको लक्ष्य १२.५ प्रतिशत हुने प्रक्षेपण गरेको छ।

चालू आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीति सार्वजनिक गर्दै नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले निजी क्षेत्रमा जाने कर्जा विस्तारको लक्ष्यलाई गत आर्थिक वर्षको भन्दा १ प्रतिशतले बढाउने लक्ष्य लिएको बताए।

यो कर्जा विस्तार गत वर्षको तुलनामा १ प्रतिशतले बढी हो। गत नेपाल राष्ट्र बैंकले गत आर्थिक वर्ष २०८०/८१ को लागि ११.५ प्रतिशतको कर्जा विस्तारको लक्ष्य राखेको ५.९८ प्रतिशतको वृद्धि भएको छ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *