बझाङ- बझाङको झोता स्वास्थ्य चौकीका प्रमुख मृत अवस्थामा फेला परेका छन्।
केदारस्यु गाउँपालिका १ गर्जेपानी स्थित सेती नदीको बिच भाग पानीमा रायल घर भएका ४३ वर्षीय महेन्द्र बहादुर मल्ल मंगलवार साँझ मृत फेला परेका हुन्।
सेति नदीको बिच भाग पानीमा घोप्टे अवस्थामा मृत फेला परेका थिए ।
घटना बारे आवश्यक अनुसन्धान भईरहेको प्रहरीले जनाईको छ।
प्रतिक्रिया