एमाले र राप्रपा ले धोका दियपछी यति छिट्टै बिश्वास को मत लिनुपर्यो:प्रधानमन्त्री प्रचण्ड

पाँजलो न्युज
६ चैत २०७९ ८:२९
एमाले र राप्रपा ले धोका दियपछी यति छिट्टै बिश्वास को मत लिनुपर्यो:प्रधानमन्त्री प्रचण्ड

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफूले नियुक्तिको छोटो अवधिमै विश्वासको मत लिनुपर्छ भन्ने नसोचेको बताउनु भएको छ ।

आज प्रतिनिधिसभा बैठकमा विश्वासको मत माग्दै उहाँले भन्नुभयो,‘यति छिटै विश्वासको मत माग्नुपर्ला भन्ने सोचेकै थिइन,सहमतिमा राष्ट्रपति चयन गर्नुपर्छ भन्ने मेरो प्रस्तावछि राप्रपा र एमालेका मन्त्रीहरुले राजीनामा दिनुभयो ।’

उहाँले एमाले र राप्रपाको निर्णय राजनीतिक र जिम्मेवार जवाफ भयो उनीहरुले जवाफ दिनुपर्ने बताउनुभयो। ‘साथीहरुले आजका दिनसम्म पनि प्रधानमन्त्रीको गलत काम वा निर्णयले गर्दा विश्वासको मत फिर्ता लिनुपर्‍यो भन्नुभएको छैन’ उहाँले भन्नुभयो ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *