दिपायल महोत्सबको तेस्रो दिन

दिनेश जोशी
७ फागुन २०७९ २:३८
दिपायल महोत्सबको तेस्रो दिन

डोटी- चेम्बर अफ कमर्स ले आयोजना गरेको “सेतीको हिरा,खप्तड्को मोती ब्यपहार-कृषि र पर्यटन बाट बनाउछौ समुन्नत डोटी “भन्ने मुल नाराका साथमा आयोजना गरेको तेस्रो प्रादेशिक महोसबमा फागुन ६ गते सिबरात्रि को अबसर पारी दिपायल महोत्सब पुगेकी कलाकर तथा मोडल ज्वती मगरले निकै नै जोस दिखाकी छिन।अरु दिनको तुलनामा आज निकै दर्सको भिड देखेपछी ज्वती मगर ले झन आक्रोशित हुँदै गित गायपछी उनको गितको कल्पनामा डुबेर धेरै दर्सक स्रोता हरु रमाय । त्यस्तै एक अर्का अर्का कमिडियन टिकटकर नरेस बोगटी “हजारि” नामले परिचित हुँदै आयका “हजारि” पनि दिपायल पुगेका थिय।उनी पनि डोटेली कला संस्कुर्ती लाई निकै माया गर्ने एक कमिडियन टिकटकर हुन उनले डोटेली भाषामा बोलेर निकै चर्चित भयका बोगटीले पनि आफ्नो प्रस्तुती निकै जोसिलो तरिकाले राखेका हुन । त्यस्तै थुप्रै स्थानिय कलाकर को प्रस्तुती रहेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *