दिपायलमा रहेको फर्निचर उधोगमा आगलागि

दिपायलमा रहेको फर्निचर उधोगमा आगलागि

दिपायल-आईतवार बेलुकी पाँच बजे फर्निचर उधोगमा आगलागी भयको हो। दिपायल सिलगढी नगर पालिका ४ पिपल्लामा रहेको गणेश बहादुर कठायतले सञ्चालन गर्दै आयको न्यु चाद ट्रेसस एण्ड सप्लायर्स र जमुना काठ एण्ड वल्डिङ सेन्टरमा आगलागी भयको हो । आगलागी नियन्त्रण का लागि दिपायल सिलगढी द्वारा सञ्चालन मा रहेको दमकल ५बजे संबंधित ठाउँमा पुगेको थियो भने। प्ररम्भिक जानकारी आउन बाकि

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *