गठबन्धनको बिषयलाई लिएर कांग्रेसबृतमा चर्को बहस चलिरहेको छ । चियापसल देखि सभासमारोह र बैठकमा नेता कार्यकर्ताहरु डोटीमा हुन गइरहेको गठबन्धनबारे आ–आफ्ना धारणा व्यक्त गर्न थालेका छन् ।
यसैबिच नेपाली कांग्रेस डोटीका महाधिबेशन प्रतिनिधी जीत बहादुर खड्काले डोटी प्रदेश क मा उम्मेदवारी दर्ता गरेका छन् । उनले कांग्रेसको जनआधार हेरेर मात्र पार्टी नेतृत्वले गठबन्धन गर्नुपर्नेमा जोड दिए । जनआधार नहेरी गरिएको गठबन्धनले प्रतिकुल असर पर्ने उनको भनाइ छ । संघीय निर्वाचनका लागि भने कांग्रेसका सुदूरपश्चिम प्रदेश सभा सभापति बीर बहादुर बलायर वा प्रदेश सांसद भरत बहादुर खड्कामध्य एक जना जसलाई दिएपनि न्यायोचित हुने दाबी गरे । प्रस्तुत छ महाधिबेशन प्रतिनिधी खड्कासंग पाजलो डटकमले लिएको अन्र्तवार्ता –
प्रतिक्रिया