अईँचो–पैँचोको त्यो गाउँ कहाँ हरायो? समय बदलियो कि मान्छेको मन?
कुनै एक समय थियो, गाउँमा अईँचो–पैँचो र सरसापट सामान्य कुरा थियो। घरमा चामल सकियो भने छिमेकीको घरबाट केही माना चामल ल्याइन्थ्यो, घरमा अन्न नहुँदा आफन्त वा छिमेकीसँग मागेर केही दिन चलाइन्थ्यो। पैसा नभए पनि गाउँमा जीवन चल्थ्यो, किनकि एक–अर्काप्रति...
अमेरिकाले तीन करोड १० लाख डलर प्रदान गर्ने
अमेरिकाले नेपाललाई तीन करोड १० लाख डलर प्रदान गर्ने भएको छ । संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी हुने सिलसिलामा न्युयोर्कमा रहनुभएका परराष्ट्रमन्त्री शिशिर खनालसँग राजनीतिक मामिलासम्बन्धी अमेरिकी उपविदेशमन्त्री एलिसन हुकरले बुधबार भएको भेटमा उक्त जानकारी दिए । उपविदेशमन्त्री हुकरले...
सिडिसी डोटीको वार्षिक सामाजिक परीक्षण कार्यक्रम सम्पन्न
राज पार्की डोटी: सामुदायिक विकास केन्द्र (सिडिसी) डोटीको आर्थिक वर्ष २०८२/०८३ को वार्षिक सामाजिक परीक्षण कार्यक्रम मंगलबार जिल्ला समन्वय समिति (जिसस) डोटीको सभाहलमा भव्यताका साथ सम्पन्न भएको छ। सिडिसीका अध्यक्ष निर्मला रोस्याराको अध्यक्षता तथा जिल्ला समन्वय समिति डोटीका प्रमुख...
मेरो भाइ दीपक जितेकोमा खुसी छु’ भन्दै नन्दन कार्कीको खुला पत्र
डोटी उद्योग वाणिज्य संघको निर्वाचनमा सचिव पदका उम्मेदवार रहेका नन्दन कार्कीले सोही पदमा उम्मेदवार रहेका दीपक कलेल विजयी भएपछि आफू पराजित भए पनि भाइको जीतमा खुसी व्यक्त गरेका छन्। कार्कीले सामाजिक सञ्जाल फेसबुकमार्फत ‘मेरो प्यारो दीपक भाइलाई खुला पत्र’...
अईँचो–पैँचोको त्यो गाउँ कहाँ हरायो? समय बदलियो कि मान्छेको मन?
अमेरिकाले तीन करोड १० लाख डलर प्रदान गर्ने
सिडिसी डोटीको वार्षिक सामाजिक परीक्षण कार्यक्रम सम्पन्न
मेरो भाइ दीपक जितेकोमा खुसी छु’ भन्दै नन्दन कार्कीको खुला पत्र
सिंहकाे जिम्मेवारी खाेसेर डाेटीमा बलायरलाई कार्यवाहक
बाढीपीडितका लागि चण्डिका इङ्लिस बोर्डिङ स्कुलद्वारा २० हजार १५५ रुपैयाँ सहयोग
प्रदेश
थप
मुख्यमन्त्री शाहले गरे एमालेका मन्त्रीहरूलाई बर्खास्तता
सुजंङ्ग स्कुलकी सन्ध्या भइन जिल्ला टपरता
शैक्षिक गुणस्तर सुधार्दै सरस्वती मावि ता
तुस्यात पुलका लागि बजेट परेपछि स्थानीय खुसिता
गैरसरकारी संस्था महासंघ डोटीको नयाँ कार्यसमिति चयनता
३० वर्षदेखि विद्यालय व्यवस्थापन समितिको अध्यक्षता
खानेपानीको मुहान जोगाउन जलाधार संरक्षणमा गाउँपालिकाता
स्थानीय हावापानी अनुकुलका रैथाने बीउ जोगाउदै किसानता
नेपाली कांग्रेस डोटीले अभियान संचालन गर्नेता
ब्लग
थप
कांग्रेसले कीर्तिपुर नगर प्रमुखको टिकट भोलि मात्र टुङ्गो लगाउने
काठमाडौँ- सत्ता साझेदार दल नेपाली कांग्रेसले कीर्तिपुर नगर प्रमुखको उम्मेदवार भोलि शनिवार मात्र टुङ्गो...
गणतन्त्र दिवसको पुर्व सन्ध्यामा दिपायलको पिपल्ला बजारमा सरसफाइ
सरिता कठायत डोटी : डोटी गणतन्त्र दिवसकाे पुर्व सन्ध्यामा दिपायलको पिपल्ला बजारमा सरसफाइ कार्यक्रम...
मेरो माइक्रोफाइनास लघुबित्त बित्तिय सस्थाको केन्द्र प्रमुख गोष्ठी तथा बित्तिय साक्षरता अभिवृद्धि कार्यक्रम सम्पन्न
सरिता कठायत डोटी : डोटी मेरो माइक्रोफाइनास लघुबित्त बित्तिय सस्थाको केन्द्र प्रमुख गोष्ठी...
शिखर नगरपालिकाले केदारेश्वर माविमा कुप्रथा न्यूनीकरण सम्बन्धि ४ सय बढी बालबालिका सँग गर्यो एक दिने कार्यक्रम
सरिता कठायत डोटी : डोटी जिल्लाको शिखर नगरपालिकाले केदारेश्वर माविमा कुप्रथा न्यूनीकरण सम्बन्धि ४...










